बस्नेतकी छोरी विहे गरेका सार्की दम्पत्ति २० बर्ष देखि ससुराली टेक्न नपाएको बताएका छन् । ससुराली गाउँ बस्दै आएका चितवन शक्तिखोरका पदम सार्कीले २०५८ साल माघ १० गते बस्नेतकी छोरीसंग प्रेम विवाह गरेका थिएँ । प्रेम विवाह गरेको २० बर्ष पुगिसक्दा पनि ससुराली टेक्न नपाएको गुनासो पोख्दै भक्कानियका पदम दम्पत्ति बताउछन् छोराछोरीले मामाघर जाउँ भन्दा साह्रै नमज्जा लाग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *