रुकुमका किरण सिंह बिरामी श्रीमती छाडेर अर्कै संग भागेका छन् । किड्नीमा समस्या भएकी बिरामी श्रीमतीलाई आफ्नो एक किड्नी दिएर बचाउछु भन्दै भरोसा दिलाएर उनी अर्कै संग भागेका हुन् । उनकी श्रीमती भन्छिन् ,कुन श्वास अन्तिम हुन्छ, थाहा छैन तर छोरा छोरीको लागी बाच्ने रहर छ । यस बारेको भिडियो कपुरबोट टि.भि.ले प्रकाशित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *