सुस्तापूर्व नवलपरासी डण्डाकी निवासी शुष्मा ८ बर्षकी छोरी घरमै छाडी बेपत्ता भएकी छिन् । आमाले छोडेर गएपछि छोरीको आँखा ओभानो हुन सकेको छैन । उनलाई स्याहारका लागि हजुरआमा आएर बस्नुपरेको छ । बुबा विदेशमा छन् तर आमाको पत्तो छैन । यसबारे थप सामग्री कपुरबोट टि.भी.मा प्रकाशित गरेका छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *