हाल काठमाडौंको एक छात्रबासमा भाँडा माझ्ने काम गरेर आफ्नो सन्तान हुर्काइरहनुभएकी ओममाया भण्डारीका श्रीमान सम्पर्कविहीन छन् ।


२०५३ सालमा विवाह भएपछि बच्चा गर्भमै छँदा हराएका श्रीमानलाई उनले फेसबुकमार्फत १० बर्षपछि भेटिन, तर अर्कै घरबार गरको अवस्थामा । मन दह्रो बनाउँदै त्यसलाई स्वीकारिन तर श्रीमान फेरि हराएका छन् । बाग्लुंग ढोरपाटनकी संघर्षशील महिला ओममाया भण्डारीसंग सन्तोष देउजाले गर्नुभएको कुराकानी कुपरबोट टि.भी.ले प्रकाशन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *