अन्जु पन्त र प्रमोद पाण्डेको पिरति को फूल म्युजिक भिडियोमा

अन्जु पन्त र प्रमोद पाण्डे को स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । पिरति को फूल बोलको गीतमा संगीत पनि प्रमोद पाण्डेको रहेको छ ।

अन्जु पन्त अहिलेको समयकी सर्वाधिक चर्चित गायिका हुन् । उनले सबै प्रकारको गीतमा स्वर दिएकि छिन् । उनको स्वरमा आइटम गीत भने कमै मात्र रेकर्ड भएका छन् । अन्जु पन्तले गाएका गीतहरु मध्ये यो गीत फरक शैलीको रहेको देखिएको छ ।

त्यस्तै बिगत लामो समय देखी गायन क्षेत्रका चर्चित हस्ती हुन प्रमोद पाण्डे । पाण्डेका थुप्रै गितहरु अहिले बजारमा छन । पर्यट्न ब्यबसायलाई मुख्य पेशा बनाएका पण्डेको गाएन क्षेत्र पनि उत्तीनै बलियो छ ।

यो गितमा नक्काली राजेश हमाल सक्कली राजेश हमालको जस्तो बनेका छन । पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *