इटहरीका मेयर विवादमा आए सँगै चर्चित पत्रका रवि लामिछाने पनि उनी सँगै जोडिएर चर्चामा आएका छन ।

रविको कार्यक्रम सिधा कुरा जनतासँगमा मेयर द्धारिकालाल चाैधरी कडा रुपमा प्रस्तुत भएका थिए । उनले रविले बोलेझै गरि नाकको डाँडी भाँची दिने भनि प्रतिक्रिया दिएका थिए । यसै विषयलाई लिएर चर्चा सुरु भएको थियो भने त्यो चर्चा अहिले पनि सामाजिक सञ्जालमा तातोबहसका रुपमा चलिनै रहेको छ ।

खासमा रवि र द्धारीकालाई जोडीनुको पछाडी गुदि कुरा के छ त ? त्यसको लागी यो भिडियो हेर्नुहोस् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *