नेपाल र नेपालीले भाेग्नु परेकाे पिडालाई समेटिएकाे नयाँ देशभक्ति गीत ”ललिपप” सार्वजनिक भएकाे छ। लाेक लयमा रहेकाे उक्त गीतमा चर्चित गायिका जुजु रिजालसंग ”धमला-धमला ऋषी धमला” बाेलकाे गीतबाट ख्याति कमाएका गायक प्रदिप त्रिपाठीले अावाज मिसाएका छन्।

निर्मल खत्रीकाे शसक्त शब्द र टेक नारायण चापागाईकाे मिठाे संगीत रहेकाे ललिपपलाई बिनाेद बाजुरालीले संगीत संयाेजन गरेका हुन्। प्रस्तुत गीत मार्फत नेपालकाे वर्तमान समयकाल र यस्ले निम्त्याएकाे प्रतिकुलतालाई निर्मल खत्रीले उत्कृष्ट शब्दमा सजाएका छन्।

गीत हेर्न तलकाे लिङ्कमा जानुहाेला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *