काठमाडौं । काभ्रेको कात्तिके देउराली बजारमा चोरी भएको छ ।चौरी देउराली गाउँपालिका(६ मा रहेको बजारका पसलहरूमा बुधबार राति चोरी भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
Advertisement
चोरी भएको जानकारी पाएपछि बिहान प्रहरी निरीक्षकसहितको टोली घटनास्थलमा खटिएको छ जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख, एसपी भाग्येन्द्र पूरुष ढकालले जानकारी दिए ।
उनका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा बजारका ६र७ पसलमा चोरी भएको पाइएको छ ।