काठ्माण्डौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा अस्थिरता निम्तिने खतरा रहेको बताएका छन् । राजधानीमा आयोजित प्रदेशसभाको आगामी कार्यभार र स्पिकर्स फोरम नेपालको दायित्व अन्र्तक्रिया कार्यक्रममा बोल्दै पौडेलले गठबन्धन बनाएर स्थायित्व दिन खोजेको नसकिएको बताए ।
Advertisement
उनले राष्ट्रिय सहमतिको सरकार आवश्यक रहको बताए । उहाँले भने, “‘अझै पनि राष्ट्रिय सहमति आवश्यक छ। हामीले केही कोसिस गर्ने हो कि?” उनले व्यवस्थाका लागि फेरि राष्ट्रिय सहमतिको बाटो जानुपर्ने बताए ।