काठमान्डौ : नेपाली सिनेमा क्षेत्रकी सालिन तथा सुन्दर अभिनेत्री गरिमा पन्त यतिबेला गर्भावस्थाको मज्जा लिईरहेको छिन् । यतिबेला नेपालि सिनेमा क्षेत्रमा अभिनेत्रीहरु गर्भवती हुने लहर चलेको छ ।
कोरोनाको कारण नेपाली सिनेमा क्षेत्र ठप्प छ। अहिलेको फुर्सदको समयमा अभिनेत्रीहरु आमा बन्ने लहर चलेको देख्न सकिन्छ । केही दिन पहिले अभिनेत्री प्रियंका कार्की र ऋचा शर्माको गर्भावस्थाको तस्बिर सामाजिक सञ्जालमा निकै नै भाइरल भएको थियो ।
उनीहरुको तस्बिरमा फ्यानहरुको राम्रा नराम्रा धरै प्रतिकृया आएका थिए ।त्यस्तै पछिल्लो समयमा अभिनित्री गरिमा पन्तले पनि आफ्नो गर्भावस्थाको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छिन्। उनको आफ्नो पेटको बच्चा ७ महिना भएको उल्लेख गरेकी छिन्।
अहिले गरिमाको तस्बिर सामाजिक सञ्जालमा निकै नै भाइरल भैरहेको छ । गरिमाले पोस्ट गरेका तस्बिरहरुमा उनको फ्यानहरुले बिभिन्न किसिमको प्रतिकृया दिएका छन् । हेरौ गरिमाले सामाजिक सञ्जालमा पोस्ट गरेका तस्बिरहरु:
नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।