यो दुनियामा बिश्वास भन्दा ठुलो कुरा अर्काे केहि छैन तर जब बिश्वास तोडिन्छ तब सम्बन्धको कुनै अर्थ हुदैन स्कुल पढ्दा देखि नै एकअर्काको मायामा परेका चितवन सौराहाका सबिन परियार र सबिना चौधरी बिबाह बन्धनमा बाधिए दुई सन्तानका आमाबाबु पनि बने तर एकाएक के भयो सबिनालाई बिबाह गरेको १२ वर्ष पछि घर परिवार छोडेर हिडिन अर्कैको हात समातेर हेरौ पुरा भिडियो
Advertisement