मिठो स्वरका धनि नवलपुरका १५ बर्षिय एजिकल परियार गित गाउन रुचाउछन मिठो आवाजका धनि एजिकल दोहोरी नि खेल्छन आर्थिक अवस्था कमजोर भएर अगाडी बढ्न सकिएन भन्ने गुनासो उनको छ । प्रतिभाका धनि परियारलाई कपुरबोटका टि. भि का सन्तोष देउजाले अवसर प्रदान गर्ने बताएका छन । हेरौ पुरा भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *