केहि दिन अगाडी ब्यापक चर्चामा आएका तनहुका राहुल स्मिता अहिले खुशि सँग रहेका छन । यसको श्रय धेरैले यु ट्युब च्यानल कपुरबोट टि. भि का सन्तोष देउजालाई दिएका छन । तर अहिले भारतिय मिडिया देउजाको पछि परेको छ र झुटा आरोप लगाइ उनको चरित्र हत्या गर्न खोजिरहेको छ । हेराै भिडियाेबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

कतै छुटाउनुभयो कि ?