परिवारको अवरोधका कारण प्रेमी छाडेर धनगडि विहे गरेर गएकी चितवनकी मिर्जी चौधरी एकाएक हराएकी छन् । आफ्नै दिदीको देहोर संग २०७६ फागुन १८ गते विवाह गरेकी मिर्जी गएको पुष ६ गते सोमबार हराएको आमा सबिता चौधरीले बताएकी हुन् । उनको कल डिटेल्स् अनुसार हराउनु अघि उनी आफना पुर्व प्रेमी मोहित चौधरीसंग कुरा गरेको आमा सबिता चौधरीले बताएकी छन् ।….. बाकीँ भिडियो हेर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *