पूर्वी चितवनको खुरखरेमा एक ७२ बर्षका बुबाले बर्षौअघि घरबाट हिँडेका छोराको खोजी र प्रतीक्षा गरिरहेका छन् ।


वाइरिङको काम गर्न जाने भनी २०६१ साल असोज २५ गते बिराटनगर जाने भनी गएका छोरा हालसम्म घर नफर्किंदा बुबाको धैर्यताको बाँध टुट्दै गएको छ । अविवाहित अवस्थामै घर छोडेर हिँडेका दिपक पनि भनिने ढाकाप्रसाद (काजगी नाम पुष्पराज)को खोजीमा बसिरहेका बृद्ध बुवासंग कुराकानी गरी खोजी कार्यमा सघाउन कुपरबोट टि.भी.ले भिडियो सामग्री प्रकाशन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *