यस बर्ष कै उत्कृष्ट तीज गीत जमाना अनुसार सार्वजनिक(म्युजिक भिडियो सहित)

सर्जक एंवम् गायिका गायत्री पराजुलीको नयाँ तीज गीत जमाना अनुसार आज सार्वजनिक भएको छ। कपुरबोट टिभी युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको हो।

सो गीतमा पराजुलीसंगै चर्चित गायिका देवि घर्ती र प्रदिप त्रिपाठीको आवाज छ। गायत्री पराजुलीको शब्दलाई गायक प्रदिप त्रिपाठीले गीतमा लय भरेका छन्।

नाचम नाचम लाग्ने सो गीतमा मोडल निशान एस.के र बिनिता ओझालाई कम्मर मर्काएको हेर्न सकिन्छ।

गीत हेर्न तलको लिंकमा जानुहोला।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *