डिबि बुढाथोकी/कपुरबोट

महिलाहरुको महान पर्व हरितालिका तिज आउन केहि समय बाकी रहदा यतिबेला युटयुव तीजमय बनेको छ।
दिनहु एकपछि अर्को गर्दै तिज गित आउने क्रममा सुनिता अधिकारीले “चुरा” नामक समयसापेक्षित अत्यन्तै राम्रो तिजको गित नेपाली सँगितको बजारमा दर्शक सामु उतारेकी छिन्।
यो गित अत्यन्तै राम्रा तिज गितहरु मध्येको उत्कृष्ट सुचिमा पर्ने निकै संभावना बोकेको देखिन्छ।
यो गित आजै अर्थात श्रावण १० गत्ते रिलीज भएको र छोटो समयमै धेरैको रोजाईको पोल्टामा परिसकेको छ।
गितको शब्द लयमा अत्यन्तै मिठासले भरिएको यो गित नेपाली लोक गितसँगितमा स्वरको जादु छर्दै मिठास स्वरले लठ्ठ पार्ने चर्चित गायिका सुनिता अधिकारीको स्वर साथै अभिनय रहेको छ।
शब्द गणेश पाण्डेको, संगित शिव हमालको रहेको यो गितमा निर्देशन प्रकाश भट्टले गरेका छन् भने एरेन्जमा कृष्णले गरेको यो गितको छायांकन : राजेस घिमिरे गरेका हुन्।

मारुनी रेकर्डिङ स्टुडियोले बजारमा लिएर आएको नदि है सलीसली बगि आउने तिज गित पनि निकै नै आकर्षक बनेको छ ।

यसरी नै सुनिता अधिकारीको सांगितीक यात्राले दिनप्रतिदिन सफलताको शिखर चुम्न पुगोस् भन्दै शुभकामना प्रदान गर्दछौं।

भिडियो तलको लिंकमा हेर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *