करोडपतिमा चिटिङ्ग हुन्छ ? पहिलाे कराेडपति के भन्छन् ?-भिडियाे सहित।

काे बन्छ कराेडपतिका पहिलाे कराेडपति राजिव जैनले महानायक राजेश हमाललाई अमिताभ बच्चनसंग तुलना गरेका छन्।”राजेश दाईकाे अगाडी सामना गर्नु चानचुने कुरा थिएन, त्याे सिटलाई यसै हट सिट भनिएकाे रहेनछ” जैनले अनलाईन टिभी नेपालसंग भने। काे बन्छ कराेडपति बाैद्धिक क्षमताले मात्र सम्भव नभई भाग्यमा पनि निर्भर रहने उनकाे तर्क छ। तलकाे लिङ्कमा पुरा भिडियाे हेराैं।

 

 

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *