१४ बर्षमै अदभुत क्षमता, भिडियाे सहित।

बाराकाे सिमरा निवासी १४ बर्षिय एक बालक अदभुत क्षमता सहित मिडियामा सार्वजनिक भएका छन्। सिमराका युवा व्यावसायी रत्न उप्रेतीका छाेरा रशिक उप्रेती गायन तथा बाध्यबाधन कला सहित मिडिया अाएका हुन्। कपुरबाेट अनलाईन टिभीसंग कुरा गर्दै उप्रेतीले अाफ्नाे कलाकाे सम्पुर्ण श्रेय बुवालाई दिएका छन्। बाल कलाकार रशिक उप्रेतीकाे अाउदाे महिना गीत सार्वजनिक हुनेछ। उनै बाल कलाकार रशिक उप्रेतीसंग गरिएकाे कुराकानी हेर्न तलकाे लिङ्कमा जानुहाेला।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *