काठ्माण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज (शुक्रबार) विहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।
Advertisement
सरकारको साझा न्यूनतम कार्यक्रम, मन्त्रिमण्डल विस्तार लगायतका विषयमा छलफल भएको स्रोतले जनाएको छ । ५ दिनभित्र सरकारले न्यूनतम साझा कार्यक्रम तयार गर्ने तयारी गरेको छ ।