स्कुल पढ्न गएकी छोरी कहिले नर्फकने गरी टाढा भएकी छन । तर दुखि आमा छोरीको बाटो हेर्दै धरधरि रोहिरहेकी छन । केहि दिन अगाडी बलात्कार गरी हत्या भएकी भागरथीको हत्यारा अझै पत्ता लागेको छैन किन पिडितले न्याय पाउन सकिरहेको छैन हेरौ पुरा भिडियो
Exclusive: यो भिडियो हेरेर नरुने को होला र? बाटो हेरेर आँखाहरु थाके तर छोरी फर्किनन्।
Bykapurbot
Feb 11, 2021