आमा बुबाको माया छोराछोरी माथी छोराछोरीको माया ढुङ्गा माथी आज यस्तै भएको छ । दाङकी शिव कुमारीलाई सँगै भएका छोरा अलगै बसेका छन । १५ बर्ष अगाडी पैसा कमाउन मलेसिया गएका छोरा हेमराज अत्तोपत्तो छैन । तर आमा त्यै छोराको सम्झनामा रुदै समय बिताउदै छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

कतै छुटाउनुभयो कि ?