मेतीहारी अम्लेगन्स् पेट्रोलियम पाईपलाईन प्रोजेक्ट्को सफल्तापछि सरकारले बाराको अम्लेगन्स्बाट चितवनको लोथरसम्म पेट्रोलियम पाईपलाईन जडान तिव्र रुपमा अघि बढाएको छ । अम्लेगन्स्देखि चितवनको लोथरसम्म ईन्टर कन्ट्रि र ईन्ट्रा कन्ट्रि अन्र्तगत सिलगढिदेखि झापासम्मको पाईपलाईनको पहिलो योजना सर्वे कार्य आगाडि बढिरहेको एनओसी प्रादेशिक प्रमुख भरत रेग्मीले जानकारी दिएका छन् । नेपालमा पाईप लाईन विस्तारित हुदाँ ढुवानी खर्च बचत हुने भएकाले नेपाली जनतालाई मुल्य कम पर्ने रेग्मीले बताएका छन्।……..थप जानकारीको लागी भिडियो हेर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *