देशको सकारात्मक विकासको लागी द्वन्दकाल देखि नै क्रान्तिकारी विचारधाराका साथ अगाडि बढेका रुपन्देहीका गणेश प्रसाद बस्याल्लाई उनकी नेतिनी श्रीमतीले धोका दिएकी छन् । विभिन्न संघसंस्था, सामाजिक क्षेत्रमा अग्रसर रहेकी उनकी श्रीमती शान्ति बस्याल् गएको स्थानिय चुनाबमा महिला वडा सदस्य समेत जितेकी थिईन् । बस्याल्ले उनको उच्च शिक्षा अध्ययनको लागी ठुलो लगानी गरे तर अहिले नतिजा यसरी भोग्दैछन्…………यसबारे थाहाँ पाउन भिडियो हेर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *