केहि बर्षको अपार प्रेम,विवाहमा परिणत गरेकी खगिसरा थापाले प्रेमको बदलामा श्रीमान्बाट गालीगलोच र अपशब्द मात्रै पाएको बताएकी छन् । तनहु रिसिङ्ग गाउँपालिकाकी खगिसराका श्रीमान् विष्णु बहादुर थापा साउदी अरब पुगेर सम्पर्क विहिन भएको बताएकी छन् । दैनिक ज्याला मजदुरी,बालबच्चाको पालनपोषण,शिक्षा,स्वास्थ लगाएतका जिम्मेवारीले भरिएको खगिसराका काध श्रीमान्को घातले जीनव आशुको सागरमा डुबेको छ । ……बाकीँ जानकारीको लागी भिडियो हेर्नुहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *