श्रीमती दुई सन्तान छाडेर भागेपछि चितवन शिवनगरका कृष्ण भण्डारी नेपाल फर्किएका छन् । श्रीमती संगको विछोडको पिडा, छोरा,छोरीको बिचल्ली, ऋण ब्यवहार र मन भुलाउन नसकिने पिडा बोकेर उनी दुबहीबाट नेपाल फर्किएका हुन् । १४ बर्षको कलिलो उमेरमा भित्राएकी श्रीमतीको घात सम्झिएर भक्कानिदै उनी मिडियामा आएका ह्न् । यो बारे थप जानकारीको लागी भिडियो हेर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *