दाङको तुल्सीपुर निवासी एक परिवारमा बुबालाई सुधार केन्द्रमा लगेपछि आमा सम्पर्कबिहीन हुँदा बच्चाहरुको बेहाल भएको छ ।


नशालु पदार्थ सेवन गर्ने बुबाको बानीका कारण उनलाई सुधार केन्द्रमा राखिएको हो । त्यसको केहि समयमा कलिला उमेरका २ छोरा र एक छोरी छोडेर आमा हराएकी छिन् । बालबालिकाहरु हल हजुरआमाले रेखदेख गरिरहनुपरेको छ । बाल्यकालकै आमाबुवाबाट टाढा रहनुपरेको बालबालिकाहरुको यो दर्दनाक कथा कपुरबोट टि.भी.ले भिडियो स्वरुपमा प्रकाशन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *