चर्चित युट्युबर सन्तोष देउजा र भाग्य न्यौपानेलाई स्वागत गर्दै शुभचिन्तकहरुले भजन सुनाएका छन् । चर्चित लोकदोहोरी गायक ढाकाराम पौडेलको समूहले चितवनको शुक्रनगरमा देउजा र न्यौपानेलाई स्वागत गर्दै भजन सुनाएका हुन् ।

कर्मै ठूलो हो, धर्मै गरे दुई भाईले धर्मै ठूलो हो भन्दै युट्युबरद्वयको नाउँमा भजन गाइएको हो । नेपाली लोकलयमा गाइएको सो भजन कपुरबोट टि.भी.मार्फत सार्वजनिक गरेका छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *